Friday, July 31, 2015

यसकारण मन पराउँछन् छातीमा रौँ पलाएका युवकलाई युवतीले ?

तपाईको शरीरमा कति रौँ छन् हँ ? विशेषगरी छाती र अन्य देखिने भागमा रु यदि रौँ धेरै आए भनेर तपाई दिक्क त हुनुहुन्न ?
यदि त्यो हो भने तपाइका लागी खुशीको खबर छ । किनकी युवतीहरुले छातीमा रौँ भएका मर्दहरुलाई बढी मन पराउँछन् ।यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक मन पर्ने बताएका छन् भने केही रौँ ले आफुलाई डिस्र्टब गर्ने बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.