Wednesday, February 15, 2017

कामुक महिलाहरुले सबैभन्दा बढी यस्तो आसनमा सेक्स गर्न रुचाउँछन्


काठमाडौँ । सेक्समा महिला र पुरुषका आ आफ्नै रुचि हुन्छन् । पुरुष हर कुनै आसनमा पनि सेक्स गर्न तयार रहन्छन् भने महिलाहरुले भने आफ्नो रोजाईको आसनलाई बढी प्रयोग गरिदिन आफ्ना सेक्स पार्टनरलाई आग्रह गर्ने गरिएको हालैको एक अध्ययनले देखाएको छ । जसमध्येको मुख्य एक हो काउगर्ल पोजिसन ।

यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल भएर सहवास गरिन्छ । जसमा महिलालाई कुनै तौलले नथिच्ने हुँदा निर्धक्कसँग उनीहरुले आर्गेम्जको अवस्था सिर्जना गर्न सक्छन् । त्यस्तै डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ ।


यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् । यौनसाथीहरू एक(अर्काको साइडमा चम्चा खप्टिएझैं गरी गरिने सेक्सको पनि धेरै नै अभ्यास हुन थालेको उक्त अध्ययनले देखाएको छ । ओएस नेपालबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.