Wednesday, February 8, 2017

फेरी भूकम्पले हल्लायो नेपाल



दोलखा  २६ माघ । बुधबार (आज)बिहान दोलखालाई केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान पाँच बजेर २३ मिनेटको समयमा ३.९ रेक्टर स्केलको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखासहित रामेछाप , सिन्धुपाल्चोकमा महसुस गरिएको थियो । मापन केन्द्रका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प मात्र हो ।

चार दिन अगाडी नै दोलखा केन्द्रविन्दु भएर  ४।४ रेक्टर स्केलको पराकम्प गएको थियो । लामो समयपछि पराकम्प जान थालेपछि मानिसहरु ठूलो भुकम्प नै आउने हो कि भनेर डर मानिरहेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.