Tuesday, February 14, 2017

२६ वटा टायर भएको विश्वकै लामो कार, जसको छतमा हेलिकप्टर बस्छ भने भित्र भाइभ स्टारको सुबिधा छ



एजेन्सी । तस्विरमा देखिएको यो कार विश्वकै सबैभन्दा लामो कार हो । द अमेरिकन ड्रिम नामक लिमोजिन यो कार करिव १०० मिटर लामो हुनुका साथै यसमा २६ वटा टायरहरु लगाइएका छन् ।


जसको बाहिर हेलिप्याड साथै भित्र स्विमिङ पुल र किङग साइज बेडरुम पनि रहेको छ । संसारकै सबैभन्दा लग्जरी कारहरुमध्येको यो कुनै ५ तारे शानदार होटलको रुम भन्दा कम छैन ।

जसको कस्टमाइज अमेरिकाका प्रख्यात कार डिजाइनर ले गरेका हुन । जसमा विश्वका चर्चित ब्यक्तिहरुले मात्रै चढ्दै आएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.