Thursday, March 16, 2017

हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन् (तस्विर सहित) -

शरीरका अंगबारे बताउने समुन्द् शास्त्रमा हत्केलामा रहेका रेखाको महत्वबारे चर्चा गरिएको छ ।

 यो शास्त्र अनुसार हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा रेखा हेरेर थाहा पाउन सकिन्छ ।
हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को ब्यक्ति धनाड्य बन्छन् भनेर । कस्तो हुन्छ धनाड्य बनेको हातको रेखा ?

 १ हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ ।

यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ ।

 २ भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ । जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ । करोडपति बन्ने सम्भावना हुन्छ ।

३ हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ । यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ । ४ हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ ।
 ५ भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ ।

 ६ चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन् ।
 ७ विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ ।

८ हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो ।

९ हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ । नेपाली हेडलाइन्सबाट -


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.