Sunday, March 19, 2017

चीनले नेपाली मार्दा बीपीले माफी साथै जरिवाना तिराएका थिए, अहिलेका सरकार उपस्थिति समेत भएनन्

चाइनाले नेपाली मार्दा ६० हजार जरीवाना तिर्न लगाई माफी मगाए ६० पल्ट उठबस गराएका थिए बीपीले, अहिलेका सरकारले उपस्थिति समेत जनाएनन् भन्दै नेपाली जनताले यसरि गुनासो पोख्छन।

 भन्छन अहिलेका नेताहरु भारत समू घुंडा टेक्छन तर शिर उठाएर बोल्न सक्तैनन् , हेरौ जनताको दुखेको मनबाट निस्किएका आवाजहरु, भिडियो:

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.