Wednesday, February 8, 2017

इन्टरनेटमा चर्चित यी बालकको जीवन यसरी फेरियो



एजेन्सी । सामाजिक सञ्जालले जब कुनै व्यक्तिलाई एकाएक चर्चामा ल्याउछ त्यसले उसको जीवनमा केही न केही फेरबदल ल्याएरै छोड्छ ।

यस्तै यहाँ केही अफ्रिकी बालक छन् । जुन कुनैबेला इन्टरनेटमा एकदमै भाईरल भएका थिए र पछि गएर तिनको जीवनमा केही बदलाब आयो । देख्दै कुपोषित भएको अनुमान गर्न सकिने यी बालक एक समाजसेवी महिलाले भेटेपछि उपचार गरेर  विद्यालय पठाईन् ।


यी एक नाईजेरियन बालक हुन् । यीनका बुवाआमाले यिनलाई बेवारिसे अवस्थामा छोडेका थिए । जब ती महिलाले भेटिन् अनि यिनको उपचार गरेर उनको नाम होप अर्थात् आशा राखिदिईन् ।

होप पनि कुपोषणबाट ग्रसित थिए । अस्पतालबाट विदाई भएपछि यी बालक विद्यालय जान थाले ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.